कोरोना त्रासकाबीच माल्दिभ्स पुगिन् रिमा, बिकिनी अवतारको तस्वीर भाइरल « Khabarhub

कोरोना त्रासकाबीच माल्दिभ्स पुगिन् रिमा, बिकिनी अवतारको तस्वीर भाइरल


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–माल्दिभ्स पुगेकी अभिनेत्री रिमा विश्वकर्मा बिकिनी अवतारमा देखा परेकी छिन् ।

कमेडी च्याम्पियन्सको होस्ट रहेकी रिमा शोको पहिलो सिजन सकिएपछि माल्दिभ्समा बिदा मनाउन पुगेकी हुन् ।

रिमाको बिकिनी तवीर सामाजिक संजालमा भाइरल बनेको छ ।

कोरोनाभाइरको संक्रमणका बीच अत्यावश्यक कामबाहेक विदेश नजान सरकारले आग्रह गरेका बेला उनी यसरी विदेश पुगेको भन्दै कतिपयले प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : ३७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा