घडीका बिषयमा जान्नै पर्ने ३ कुरा, जसले बदल्छ व्यक्तिको भविष्य « Khabarhub

घडीका बिषयमा जान्नै पर्ने ३ कुरा, जसले बदल्छ व्यक्तिको भविष्य


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनाई नै छ, मंहगो घडी लगाउदैमा राम्रो समय आउदैन । अर्थात महंगो घडि लगाउनहरुको समय परिवर्तन हुदैन ।

तर वास्तुशास्त्रमा भने घडिले मानिसको जीवन बदल्ने कुरा उल्लेख छ । वास्तुविज्ञान अनुसार घडीले मानिसको समय बदल्न सक्छ । अर्थात घडी कै कारण ब्यक्तिको जीवनमा राम्रो र नराम्रो समय आउन सक्छ ।

त्यसैले घडी खरिद गर्दा वा अन्य बिषयमा वेवास्ता गर्नुहुदैन । के छ त वास्तु अनुसार घडीका बिषयमा ध्यान दिनुपर्ने नियमहरु ?

१. वास्तु विज्ञान अनुसार घरमा राख्ने भित्ते घडी उत्तर वा पूर्व दिशामा राख्नुपर्छ । यो दिशा वृद्धिको दिशा मानिने भएकाले यि भित्तामा राखिने घडीका कारण पारिवारीक सम्वृद्धिमा विकास हुन्छ ।

२. घरमा सकारात्मक उर्जा कायम राख्न मधुरो संगीत ध्वनी निकाल्ने घडी भित्तामा लगाउनु पर्दछ । यसो गर्नाले परिवार भित्र नकारात्मक उर्जाको प्रभाव कम हुने गर्दछ ।

३. घडी रोकिएर बस्नु वास्तु विज्ञान अनुसार शुभ मानिदैन । घडी रोकिनु व्यक्तिको प्रगतिको बाधक मानिन्छ । त्यसैले कुनै पनि बेला घडी बन्द भएमा तुरुन्त त्यसलाई चालू गर्नुपर्दछ । यदि घडी चल्ने स्थितीमा नभए त्यसलाई घरमा राख्नु हुदैन । अमरउजालाबाट

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  १ : ४८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको