कोरोना भाइरसबाट बच्न फिटकिरी उपयोगी ! « Khabarhub

कोरोना भाइरसबाट बच्न फिटकिरी उपयोगी !


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि यसबाट बच्न अनेक प्रकारका बचाव उपायहरु अपनाउन थालिएको छ । तर यी सबै उपाय निकै महंगो रहने गरेका छन् ।

यो आम मानिसका लागी सहज बन्दैन । तर यस संक्रमणबाट बच्ने अर्काे सहज उपाय समेत रहेको छ । त्यो हो फिटकिरी ।

कोरोनाबाट बच्न हरेक पटक साबुन पानीले हात धुनुपर्दछ । यो सर्तकताको एक उपाय हो । तर यदि साबुन संभव नभए एक टुक्रा फिटकिरीले हात धोएमा पनि कोरोना भाइरस हातमा टिक्न पाउँदैन । सुन्दा केहि अनौठो लागे पनि यस उपायले अत्यन्त सहजपुर्ण ब्याक्टेरिया र भाइरसबाट बच्न सकिनछ ।

घर वा बाहर साबुन वा स्यानिटाइजर उपलब्ध हुन नसकेको बेला एक टुक्रा फिटकिरीले यसको संक्रमणबाट बचाउन सक्छ । फिटकिरीमा एल्मुनियम सल्फेट हुने गर्दछ । जसले पानीलाई सफा पार्न मद्दत गर्दछ ।

त्यसैले एक टुक्रा फिटकिरीलाई पानिमा राखेर त्यसबाट हात धोएमा अन्य रोगबाट समेत बच्न सकिन्छ । तर अहिलेसम्म वैज्ञानिक रुपमा फिटकरीबाट भाइरस वा ब्याकटेरीया मर्छ कि मर्दैन भन्नेमा कुनै शोध भएको छैन ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : १७ बजे

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

टोकियो- पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे