कोरोना संक्रमणबारे भाइरल अडियोको अनुसन्धान गर्दै प्रहरी « Khabarhub

कोरोना संक्रमणबारे भाइरल अडियोको अनुसन्धान गर्दै प्रहरी


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमा भाइरल बनेको कोरोना संक्रमणबारेको अडियोका विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

उपचाररत ६ जनामा कोरोनाको संक्रमण फैलिएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धान थालेको महानगरीय प्रहरी पसिरका काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए ।

अहिलेसम्म कोरोनाको कुनै बिरामी कुनै पनि अस्पतालमा नभएको अस्पताल प्रशासनहरुले बताएको जनाउँदै प्रहरीले अडियोका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

सरकारले पनि कोरोनाबारे सचेत रहन तर त्रसिद नबन भन्दै सावधानी अपनाउन आग्रह गरिरहेका बेला सार्वजनिक भएको अडियोले त्रास फैलाएको भन्दै प्रहरीले अडियो सार्वजनिक गर्ने व्यक्तिलाई खोजी गरेर सत्यतथ्य बाहिर ल्याउने जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ११ : २७ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई