कोरोना भाइरस : इटालीमा शुक्रबार भन्दा १६६ बढीको मृत्यु, एकै दिन ७ सय ९३ को ज्यान गयो « Khabarhub

कोरोना भाइरस : इटालीमा शुक्रबार भन्दा १६६ बढीको मृत्यु, एकै दिन ७ सय ९३ को ज्यान गयो


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ९३ जनाको मृत्यु भएको छ ।

यो शुक्रबार मृत्यु हुनेको संख्या भन्दा १६६ ले बढी हो । थप ७ सय ९३ जनाको मृत्यु भएसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ ।

संक्रमित हुनेको संख्या पनि अत्यासलाग्दो तवरले बढेको छ । बुधबारसम्म ३५ सयको हाराहारीमा नयाँ मानिसहरुमा संक्रमण देखिदै आएकोमा शुक्रबारसम्म ६ हजार ५ सय ५७ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँगै इटालीमा मात्रै कोरोनाबाट संक्रमित हुने मानिसको संख्या ५३ हजार ५ सय ७८ पुगेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ६ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै