कोरोनाका कारण फ्रान्समा पछिल्लो २४ घण्टामा २ सय ४० जनाको मृत्यु « Khabarhub

कोरोनाका कारण फ्रान्समा पछिल्लो २४ घण्टामा २ सय ४० जनाको मृत्यु


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– युरोपेली मुलुक फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण २ सय ४० जनाभन्दा धेरैको मृत्यु भएको छ । फ्रान्सको सवास्थ्य मन्त्रालयले जनाएअनुसार यससँगै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या फ्रान्समा १ सय १ सय पुगेको छ ।

यस्तै सोही अवधिमा फ्रान्समा कोरोना भाइरसका २ हजार ४ सय ४४ जना नयाँ संक्रमित भेटिएका छन् । फ्रान्समा कोरोना भाइरसबाट संक्रमितको संख्या २२ हजार ३ सय पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फ्रान्समा कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै गत मार्च १७ देखि लकडाउन गरिएको छ । शुरुमा १५ दिनका लागि भनी शुरु गरिएको लकडाउन ६ सातासम्म लम्बिन सक्ने बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  २ : २४ बजे

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि