हंगेरीमा कार्यरत बेलायती सहायक राजदूतको कोरोना भाइरसको संक्रमणबाट मृत्यु « Khabarhub

हंगेरीमा कार्यरत बेलायती सहायक राजदूतको कोरोना भाइरसको संक्रमणबाट मृत्यु


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  हंगेरीमा कार्यरत बेलायती दूतावासका सहायक राजदूत स्टिभन डिकको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

३७ वर्षीय डिकको हंगेरीस्थित बुढापेस्टमा कोरोना भाइरस संक्रमणकै कारण मंगलबार निधन भएको विदेश विभागले पुष्टी गरेको हो ।

उनी गत डिसेम्बरदेखि हंगेरीमा कार्यरत थिए। विदेश विभागले उनको निधनमा दु;ख ब्यक्त गरेको छ बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १ : २५ बजे

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि