आफ्ना कमजोरी थाहा पाउनु नै ज्ञानको एक चरण हो « Khabarhub

आफ्ना कमजोरी थाहा पाउनु नै ज्ञानको एक चरण हो


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दुईपटक सम्म बेलायतको प्रधानमन्त्रीबनेका बेन्जमिन डिजरेली प्रसिद्ध राजनीतिज्ञ हुन् ।

सन १८०४ मा जन्मिएका डिजरेलीको १८८१मा निधन भएको थियो । तिनै प्रसिद्ध राजनीतिज्ञ डिजरेलीका केही भनाईहरु यहाँ प्रस्तुत गरिएको छ । जुन भनाईहरु सकरात्मक उर्जा थप्नका लागि उपयोगी बन्न सक्छन् ।

– कुनै अवसर आइपुग्नु अघि नै तपाईं त्यो अवसरका लागि योग्य बनिसक्नुपर्छ । यसैले तयारीका लागि भोली नभन्नुस् आजै शुरु गर्नुस् । यतिबेला समय तपाईंको हातमा छ ।
– तिमि कुनै कुरा चाहन्छौ र त्यो प्राप्त गर्ने लक्षमा छौं भने आजै बाट वरिपरिका व्यक्तिहरु भन्दा बलियो बन्नका लागि संघर्ष गर ।
– कुनैपनि कुराको अनावश्यक रुपमा स्पष्टिकरण दिएर बस्नु भनेको उर्वर समयको नष्ट गर्नु हो ।
– यो याद गर की एक पाईला अगाडि बढ्न र नयाँ शब्द उच्चारण गर्न मान्छे सँधै डराउने गर्दछ ।
– एउटाकुरा जहिल्यै याद गर मुर्खहरु सोचेर मात्र बस्छन् तर बुद्धिमानहरु जिज्ञासा प्रकट गर्छन् र काम गर्छन् ।
– आफ्ना कमजोरी थाहा पाउनु भनेको ज्ञानको एक चरण पार गर्नु हो ।
– पढ्नु, दुखको सामना गर्नु र अवलोकन गर्नु सिकाईका आधार स्तम्भ हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ९ : ३३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब