उपचारपछि निको भए कोरोना संक्रमित इटालीका १०१ वर्षीय बृद्ध « Khabarhub

उपचारपछि निको भए कोरोना संक्रमित इटालीका १०१ वर्षीय बृद्ध


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरस संक्रमित इटालीका १०१ वर्षीय वृद्ध निको भएर घर फर्किएका छन् ।

‘मिस्टर पी’ नामबाट चिनिने कोरोना संक्रमित ती वृद्ध गत बिहीबार इटालीको रिमिनि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

इटालीको रिमिनिका डेपुटी मेयर ग्लोरिया रिसिले १०१ वर्षीय वृद्ध कोरोनालाई जितेर घर फर्किएको पुष्टि गरेका छन् ।

सन् १९१९ मा उनी जन्मिएका बेला स्पेनिस फ्लुको महामारी थियो । त्यसबेला पनि हजारौं मानिसको मृत्यु भएको बताइन्छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १० : ४८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार