फोर्ब्सको प्रभावशाली सूचीमा ६ जना नेपाली युवा « Khabarhub

फोर्ब्सको प्रभावशाली सूचीमा ६ जना नेपाली युवा


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाबाट प्रकाशित हुने फोर्ब्स  पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने एसिया महादेशका ३० वर्ष नपुगेका ३० प्रभावशाली मानिसहरुको सूचीमा ६ नेपाली परेका छन् ।

२०२० को थर्टी अण्डर थर्टीमा नेपालका शुभांगी राणा, जेसलिना राणा, प्रतिमा शेर्पा, निकिता आचार्य, किरण तिम्सिना र रोहित तिवारी परेका हुन् । शेर्पा एमेच्योर गल्फर हुन् ।

शुभांगी राणा इन्जिनियर हुन् भने जेसलिना राणा वकिल हुन् । उनीहरुले सन् २०१८ मा ‘प्याड टू गो’ नामक संस्थाको स्थापना गरेका थिए । त्यस्तै, आचार्य र तिम्सिना अर्बन गर्ल नामक संस्थाका सह–संस्थापक हुन् ।

रोहित तिवारी भने फुडमारियोका संस्थापक हुन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ९ : ३५ बजे

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली– कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग

कपिलवस्तुमा बिग्रिएर राखिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

तौलिहवा – तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकसँग

अण्डाको समर्थन मूल्य बढ्यो

चितवन– अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष