धर्म प्रचारका लागि नेपाल आएका ९ पाकिस्तानी क्वारेन्टाइनमा | Khabarhub Khabarhub

धर्म प्रचारका लागि नेपाल आएका ९ पाकिस्तानी क्वारेन्टाइनमा


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर-  इस्लाम धर्म प्रचारका लागि पाकिस्तानबाट नेपाल आएका ९ जना पाकिस्तानी नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरिरहेको हुँदा उनीहरुलाई मोरङको सुनवर्षी नगरपालिका-९ स्थित क्वारेन्टाइनमा राखिएको हो ।

उनीहरु सबैलाई मोरङ प्रशासनको निर्देशनमा मुस्लिम टोलमा रहेको मस्जिदमै क्वारेन्टाइनमा राखिएको हो।

उनीहरु गत फागुन १२ गते सुनवर्षी आइपुगेका थिए । कोरोनाको जोखिम रोक्न सरकारले लकडाउन गरेपछि उनीहरु पाकिस्तान फर्किन पाएका छैनन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ९ : ४६ बजे

दर्शक हँसाउन क्यानडा उडे भरतमणि, सुमन र कैलाश

काठमाडौं- तीन युवा कमेडियन भरतमणि पौडेल, सुमन कार्की र कैलाश

आजपाको जिकिर : भ्रष्टाचार र ठगी गर्दै हिँडेपछि निकालिएकाहरूलाई ओलीले टीको लगाएर एमालेमा भित्र्याए

काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टीले विगतमा कारवाही गरी

नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

चितवन- यहाँस्थित भरतपुरको हाकिमचोकमा ‘नक्कली डाक्टर’ बनेर उपचार गरेको आशंकामा

युके पठाउने भन्दै ४३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ