इटालीमा १५ हजार भन्दा धेरैको मृत्युपछि देखियो आशाको पहिलो किरण « Khabarhub

इटालीमा १५ हजार भन्दा धेरैको मृत्युपछि देखियो आशाको पहिलो किरण


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटाली- पूरै विश्व कोरोना भाइरसको संक्रमण फैलिएको छ तर यो महामारीले सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ ।

इटालीका आधिकारीका अनुसार शनिवार भी यस भाइरसका कारण ६८१ जनाको मृत्यु भएको छ र कुल मिलाएर यो आकडा १५ हजार ३ सय ६२ सम्म पुगेको छ ।

तर शनिवारपछि इटालीमा आशाको पहिलो किरण देखिएको छ ।

इटालीको सर्वसाधारणको सुरक्षा गर्ने वाला सिभिल प्रोटेक्सन डिभिजनका अनुसार देशमा यस्ता बिरामीको स.खयामा पहिलो पटक कमी देखिएको छ । जसको उपचार आइसीयुमा भइरहेको छ ।

इटालीका सिविल प्राटेक्सन डिभिजनका प्रमुख एन्जेलो बोर्रेलीले सञ्चारमाध्यममा बताए अनुसार शुक्रवार इटलीका अस्पतालमा क्रिटिकल बिरामीको संख्या ४ हजार ६८ थियो जो शनिवार कम भएर ३ हजार ९ सय ९४ भएको छ ।

\उनका अनुसार यो निकै खुसीको कुरा हो जब क्रिटिकल बिरामीको सख्या पहिलपटक घटेको छ । यसबाट केही राहत मिलेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १० : ५७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार