रोकिएन लकडाउन उल्लंघन, एका बिहानै १ हजार ५ सय बढी प्रहरीको नियन्त्रणमा « Khabarhub

रोकिएन लकडाउन उल्लंघन, एका बिहानै १ हजार ५ सय बढी प्रहरीको नियन्त्रणमा


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउन गरेको आज १४औँ दिन पनि लकडाउन उल्लंघनको क्रम रोकिएको छैन ।

लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ ।

आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्न १ हजार ५२० जनालाई  काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका मध्ये १ हजार १६९ पुरुष र ३५१ जना महिला रहेको प्रहरीले जनाएको छ । यस्तै १३३ वटा सावरीसाधन समेत नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : ३५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार