कोरोना भाइरबारे जानकारी दिन प्रहरी बने भूत « Khabarhub

कोरोना भाइरबारे जानकारी दिन प्रहरी बने भूत


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न विश्व स्वास्थ्य संगठनले अपील गरेको छ । विभिन्न देशरुले लकडाउन समेत गरेका छन् । मानिसहरुलाई घर भित्रै बस्न आह्वान गरिएको छ ।

छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमण फैलिरहेको छ । २१ दिन लामो लकडाउन लगाइएको भएपनि मानिसहरु सडकमा निस्किइरहेका छन् । मानिसहरु लकडाउनको समयमा पनि बाहिर निस्किएपछि प्रहरीले उनीहरुलाई रोकन विभिन्न उपाय अपनाइरहेको छ ।

बाहिर निस्कने मानिसलाई कहिले प्रहरीले लड्डी प्रहार गरिरहेको भिडियो सार्वजनिक हुन्छ त कहिले माइकिङ गरिरहेको छ ।

पछिल्ला पटक एउटा भिडियो भाइरल बनेको छ । उक्त भिडियोमा भूतको आकृति भएका कपडाहरु लगाएका प्रहरीहरुले मानिसहरुलाई बाहिर ननिस्किन भन्दै चेतावनी दिइरहेका छन् ।

 

विशेषगरि बालबालिका माथि त्यसको प्रभाव पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतको इन्दौरस्थित विजयनगर प्रहरीले भूतको आकृतिका कपडा लगाएर मानिसमा कोराना बारेको जनचेता जगाइ रहेको भिडियो सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १ : १० बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का