आधारातमा प्रवचन सुन्न हिडेपछि… « Khabarhub

आधारातमा प्रवचन सुन्न हिडेपछि…


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आधारातमा केशव रक्सि खाएर सडकमा हिडिरहेको थियो । यतिकैमा प्रहरीले सोध्यो..
प्रहरी – यति राति कहाँ हिडेको ?
केशव – रक्सि खादाँ हुने हानीका बिषयमा प्रवचन सुन्न ।
प्रहरी – यति राति तलाईं कसले प्रवचन दिन्छ । गफ लगाउछस् ।
केशव – गफ होइन सर, मेरी बुढिले दिन्छे प्रवचन ।
यति सुनेपछि भावुक हुदैं प्रहरीले केशवलाई आदरसाथ जान दियो ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १० : ०२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब