प्रहरीलाई २५ लाखको अफर गरेपछि… « Khabarhub

प्रहरीलाई २५ लाखको अफर गरेपछि…


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबेर राति एक दम्पती पार्टीबाट फर्कदै थिए । यतिकैमा बिचैमा प्रहरीले रोक्यो र चेकजाच गर्न थाल्यो । प्रहरीले सोध्यो –
प्रहरी – (श्रीमती तर्फ इशारा गर्दै) अनि उनी चाहिँ को हो नि ?
श्रीमान् – मेरी श्रीमती हो सर ।
प्रहरी – केहि सबुत छ, श्रीमती हो भन्ने ।
श्रीमान् – (दुई मिनेट सोचेर, प्रहरीलाई साइडमा लगेर) सर, यदि यि मेरी श्रीमती होइन भन्ने प्रमाणित तपाइले गदिर्नु भयो भने मेरो २५ लाखको घर तपाईंको नाममा गरी दिनेछु ।
प्रहरी बेहोस् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १० : ०६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना