घरायसी विवाद हुँदा छोराले गरे बुवाको हत्या « Khabarhub

घरायसी विवाद हुँदा छोराले गरे बुवाको हत्या


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा छोराले बुवाको हत्या गरेका छन् ।

कृष्णपुर नगरपालिका वडा नम्बर ४ लालीगुँरास टोलमा बस्ने २५ वर्षीय सन्जी रानाले बुवा तौला रानाको हत्या गरेको जिल्ला प्रहरीकार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलका अनुसार आइतबार दिउँसो बुवा छोराबीच घरायसीविवाद हुँदा उक्त घटना भएको हो ।

आफ्नै बुवाको हत्या गर्ने छोरा सन्जी रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ४ : १३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार