सशस्त्र प्रहरीका १३ जना एसपी एसएसपीमा बढुवा « Khabarhub

सशस्त्र प्रहरीका १३ जना एसपी एसएसपीमा बढुवा


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल (एपीएफ)का १३ जना उपरीक्षक (एसपी) हरु वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका छन् ।

गृह मन्त्रालय मातहतको बढुवा समितिको आइतबार बसेको बैठकले १३ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको हो ।

एसएसपीमा बढुवा हुने एसपीमध्ये बिदुर खड्का पहिलो नम्बरमा छन् । त्यसपछि क्रमश भेष बहादुर थापा, प्रदीप कुमार पाल, लक्ष्मणबहादुर सिंह, शान्ती कुमार कार्की, कृष्ण राज पाठक, जय बहादुर खड्का, नेत्र कुमार खत्री, प्रकाश श्रेष्ठ, बेनु प्रसाद पाठक, श्याम कोइराला, सुदेश कुमार गुरुङ र रमेश कुमार सुवेदी छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ५ : ०५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु