निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव सिफारिस | Khabarhub Khabarhub

निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव सिफारिस


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश कुमार थपलिया सिफारिस भएका छन् ।

सोमबार बसेको संवैधानिक परिषद्को वैठकले थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन् ।

निर्वाचन आयोगको प्रमुख आयुक्त रहेका अयोधीप्रसाद यावदले आइतवार मात्रै अवकास पाएका थिए ।

संवैधानिक परिषद् बैठकका निर्यण भिडियो सहित

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ५ : २३ बजे

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र