एउटै म्युजिक भिडियोमा पल र प्रदीप (भिडियो) « Khabarhub

एउटै म्युजिक भिडियोमा पल र प्रदीप (भिडियो)


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण यतिबेला कलाकारहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाले समाजमा एक खाले त्रास फैलाएको छ ।

यसैबीच सत्य र स्वरुपको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘सुनौलो बिहानी फर्किनेछ’ बोलको गीतमा सत्यराज आचार्य र स्वरुपरा आचार्यसँगै प्रताप दास र प्रविशा अधिकारीको पनि स्वर सुन्न सकिन्छ ।

गीतमा समस्यामा परेका नेपाली जस्तोसुकै कठिन परिस्थितिमा पनि अगाडि बढ्न सक्ने र छिटै सुनौलो बिहानी फर्किने भाव प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा प्रदीप खड्का, पल शाह, क्रिष्टिना गुरुङ, प्रविशा, प्रदास दास, सन्तोष सेन, अशोक शेरचन, सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई फिचर्ड गरिएको छ ।

यस्तै गीतमा एलिस कार्की र प्रमोद निर्वानको संगीत छ भने अशोक शेचरनका शब्द छन् । शैलेन्द्रमान प्रधानले एरेन्ज गरेको गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।

हेर्नुस् भिडियो:

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : ०७ बजे

विश्वकप-२०२६ का १० अविस्मरणीय क्षण

३९ दिन, ४८ राष्ट्र, १०४ खेल र करोडौँ समर्थकको नजर।

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद