अफगानिस्तानविरुद्ध मैदानमा उत्रिंदै नेपाली टोली « Khabarhub

अफगानिस्तानविरुद्ध मैदानमा उत्रिंदै नेपाली टोली


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तगर्तको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अफगानिस्ताबीचको खेल कतारको दोहास्थित एस्पायर एकेडेमीको ५ नम्बर मैदानमा राति पौने दश बजेबाट शुरु हुनेछ ।

दुई खेल लगातार हारेको नेपाल आजको खेलमा सान्त्वना जीतको खोजिजमा रहने छ । पहिलो खेलमा ओमानसँग १–० गोलले पराजित भएको थियो भने दोस्रो कतारसँग ५—० को अन्तरले पराजित भएको थियो । लगातार दुई खेलमा हार व्यहोरेको नेपाल समूह चरणबाट बाहिरि सकेको छ ।

अफगानिस्ताविरुद्ध मैदान उत्रिने नेपालको सुरुआती ११ मा यसअघिकै टिमले निरन्तरता पाएको छ । अफगानिस्तानविरुद्ध मिडफिल्डमा एक जना परिवर्तन गरिएको छ । यसअघि गौरव बुढाथोकिले प्लेइङ ११ मा स्थान बनाएका थिए भने आजको खेलमा उनको स्थानमा विश्वास श्रेष्ठले मैदान उत्रिन भएका छन् ।

नेपाली टोली

गोलकिपर : अर्पण कार्की
डिफेन्डर : सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ
मिडफल्डर : विश्वास श्रेष्ठ, नितिन थापा,सुनील बल, तेज तामाङ
स्ट्राइकर : बिमल घर्तीमगर, अन्जन विष्ट

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ४५ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००