ह्याकरले २६ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डाटा विक्री गरेको खुलासा « Khabarhub

ह्याकरले २६ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डाटा विक्री गरेको खुलासा


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ह्याकरले २६ करोड ७० लाख प्रयोगकर्ताको डाटा विक्री गरेको खुलासा भएको छ ।

यसअघि जुमका ५ लाखभन्दा बढी एकाउन्टहरुको विवरण विक्री भएको खुलासा गरेको साइबर रिस्क असाइनमेन्ट प्लेटफर्म साइबल इंकले ब्लग पोस्टमार्फत  मार्फत पुनः यस्तो खुलासा गरेको हो ।

रिपोर्टका अनुसार २६७ मिलियन अर्थात २६ करोड ७० लाख फेसबुक प्रयोगकर्ताहरूको डाटा ५०० यूरोमा विक्री गरेको छ ।

यी विवरणहरूमा प्रयोगकर्ताहरूको ईमेल, नाम, फेसबुक आईडी, जन्म मिति र फोन नम्बर, उमेरलगायतका अन्य जानकारी समावेश गरिएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ८ : २६ बजे

गाजाको पुनः स्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोग घोषणा

ब्रसेल्स- युद्धबाट प्रभावित गाजाको प्रारम्भिक पुनःस्थापनाका लागि युरोपेली दाताहरूले करिब एक

उज्यालो र सुरक्षित सहर अभियानमा ललितपुर महानगरको तीव्रता

काठमाडौं– ललितपुर महानगरपालिकाले उज्यालो र सुरक्षित सहर अभियानलाई तीव्रता दिएको

कालिकोटमा बढ्दै एचआईभी सङ्क्रमित

मान्म– पछिल्लो पटक कालिकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ

सञ्चार गृहअगाडि शंकास्पद गाडीबारे महासचिव पोखरेलको टिप्पणी, ‘विनाशकाले विपरीत बुद्धि’

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग

बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण

ढोरपाटन– बागलुङको सबैभन्दा विकट पालिका मानिन्छ तमानखोला गाउँपालिका । यहाँ