कर्मकाण्ड गर्ने पुरोहितलाई सवारी  पास उपलब्ध गराउन माग « Khabarhub

कर्मकाण्ड गर्ने पुरोहितलाई सवारी  पास उपलब्ध गराउन माग


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांस्कृतिक छात्र सङ्घ नेपालले विभिन्न अत्यावश्यक कर्मकाण्ड सञ्चालन गर्ने गुरुहरुलाई सवारी पास उपलब्ध गराउन माग गरेका छन् ।

नेपालको बहुसङ्ख्यक नागरिक हिन्दू धर्ममा आस्था राख्ने भएकाले हिन्दू परम्पराअनुसार सञ्चालन हुने तिथि कर्म सञ्चालन गर्ने पुरोहितको लागि सवारी पास आवश्यक भएकाले उपलब्ध गराउन माग गरेको सांस्कृतिक छात्र सङ्घ नेपालका अध्यक्ष सुशान्त आचार्यले बताए ।

पैँतीस दिनदेखिको लकडाउनले मठमन्दिरको दैनिक पूजा आरधनाको काम गर्न समस्या भएको भन्दै पासको आवश्यकता परेको आचार्यले बताए ।

उनले भने, “हाम्रो परम्परामा मन्दिरको दैनिक पूजा, दशगात्रादि कर्म साथै तिथि श्राद्ध, न्वारनजस्ता क्रिया नियमित हुने भएकाले उक्त सङ्घको सिफारिसमा आवतजावतको लागि पास आवश्यक परेको हो ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : २५ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र