कारोना भाइरस : स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार १ सय पुग्यो | Khabarhub Khabarhub

कारोना भाइरस : स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार १ सय पुग्यो


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि बढ्दो छ ।

स्पेनमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५ हजार १ सय पुगेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा २७६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २५ हजार १०० पुगेको हो ।

स्पेनमा एकैदिन करिव २ हजार ५८८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख ४५ हजार ५६७ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ७४ हजार २३४ जना उपचारपछि निको भएका छन् । २ हजार ३८६ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ४६ हजार २३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ४५ बजे

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

भोजपुर– भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ ।

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

म्याग्दी– लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी

दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती

नवलपरासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट

वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात

वीरगञ्ज– पर्साको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को ११

सुनकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

खोटाङ– सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन