रुसमा कोरोना भाइरसले १२ सयको मृत्यु, एकैदिन ९ हजारभन्दा बढी संक्रमित « Khabarhub

रुसमा कोरोना भाइरसले १२ सयको मृत्यु, एकैदिन ९ हजारभन्दा बढी संक्रमित


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा मृत्यु हुनेको संख्या १२ सय २२ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम १ लाख २४ हजार ५४ जना संक्रमित भएका छन् ।

रुसमा एकैदिन ५३ जनाको मृत्यु भएको छ भने अरु ९ हजार ६२३ जनामा संक्रमण देखिएको छ ।

सङ्क्रमितमध्ये १५ हजार १३ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख ७ हजार ८१९ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ५२ बजे

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ