बलिउडमा कोरोना भाइरसमाथि फिल्म बन्ने « Khabarhub

बलिउडमा कोरोना भाइरसमाथि फिल्म बन्ने


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा कोरोनाभाइरसको महामारीमा आधारित फिल्म बन्ने भएको छ । प्रत्युस उपाध्यायले यस विषयमा फिल्म बनाउने घोषणा गरेको भारतीय मिडियाले जनाएका छन् ।

यद्यपि फिल्मको शीर्षक अझै तय गरिएको छैन । फिल्ममा निकिता रावलको शीर्ष भूमिका हुने जनाइएको छ । फिल्मका बारेमा अन्य जानकारी लकडाउनपछि दिइनेछ । मेकर प्रत्युसले फिल्मको कथामा कोरोनाका बारेमा केही रहस्य देख्न सकिने तर अहिले त्यसलाई लुकाइएको बताएका छन् ।

यतिबेला फिल्मको स्किृप्टमाथि काम भइरहेको बताइएको छ । विश्वमा महामारीमाथि बनेका फिल्महरु लकडाउनका बेला चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ३ : ३१ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले