रुसमा एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसबाट संक्रमित | Khabarhub Khabarhub

रुसमा एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसबाट संक्रमित


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  रुसमा एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या १ लाख ३४ हजार ६८७ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ८० पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा थप ५८ जनाको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये १६ हजार ६३९ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख १६ हजार ७६८ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : २६ बजे

छठको लागि सिँगारिए जनकपुरधामका जलाशय (तस्बिरहरु)

जनकपुरधाम– छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा जलाशयहरू सिँगारिएका छन्

उत्तर कोरिया एक प्रकारको आणविक शक्ति हो : ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको

सञ्चारमन्त्री खरेलको प्राथमिकता : दूरसञ्चार सेवा विस्तार गर्दै सुशासन प्रवर्द्धन

काठमाडौं– पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलोपटक

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ : गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ : गृहमन्त्री 

काठमाडौं–  गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका