रौतहटमा क्वारेन्टाइनमा बस्ने बिरामी बढे « Khabarhub

रौतहटमा क्वारेन्टाइनमा बस्ने बिरामी बढे


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि रौतहटमा क्वारेन्टाइनमा बस्ने बिरामीको संख्या बढन थालेको छ ।

जिल्लाका बिभिन्न २६ स्थानमा रहेको क्वारेन्टाईनहरुमा ३० जना महिलासहित २ सय ७६ जना शंकास्पद बिरामीको उपचार भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन् ।

जिल्लाका बिभिन्न क्वारेन्टाईनमा लगातार २ हप्ता बसेर हालसम्म ४ सय ६८ जना बिरामी निको भएर फर्किसकेको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रामनरेश साहले जानकारी दिए ।

क्वारेन्टाईनमा रहेका शंकास्पद बिरामीमध्ये कूल ४ सय ६२ जनाको स्वाब संकलन गरी जाँचको लागि पठाइएको छ । तीमध्ये ३ सय १५ जनाको रिपोर्ट नेगेटिभ, ३ जनाको पोजिटिभ र अन्यको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : २७ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा