फ्रान्समा एकैदिन ३ हजार ६ सय जनामा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

फ्रान्समा एकैदिन ३ हजार ६ सय जनामा कोरोना भाइरसको संक्रमण


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा फेरि कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् ।

एक सातायता दिनैपिच्छे हुने संक्रमणको दर घटिरहेको फ्रान्समा फेरि संक्रमितको संख्या ३ हजार ६ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा फ्रान्समा ३ हजार ६४० जना संक्रमित भएका छन् भने २७८ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या १ लाख ७४ हजार १९१ पुगेको छ । संक्रमणले मृत्यु हुनेको संख्या २५ हजार ८०९ पुगेको छ ।

९४ हजार ४१० जनाको उपचार भइरहेकोमा ३ हजार १४७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : २९ बजे

बाल्यकालमा करिश्माले काखमा लिएपछि वर्षामा जागेको कलाको भोक

काठमाडौं – खोज्ने हो भने काठमाडौंको हरेक घर र कोठामा

काठमाडौं महानगरको नगर शिक्षा समिति बैठक सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर शिक्षा समितिको बैठक २०८२ साउन २८

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज फाइनलमा

फुङ्लिङ– चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण

टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा

काठमाडौं– नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशि भएको स्ट्याग ग्लोबल च्याम्पियन्स