चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको आज चट्याङ लागेर मृत्यु भएको छ ।

चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

चट्याङले भीमबहादुरको एक वटा बाख्रासमेत मरेको जनाइएको छ ।

घटना भए लगतै घटनास्थलमा प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली पुगेको थियो । शव परीक्षणका लागि प्रथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याइएको प्रहरी प्रमुख गुरुङले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ५ : ५० बजे

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शनसहितको सभा गर्ने

काठमाडौं – समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध

जीर्ण सडक कालोपत्र गर्दै लहान नगरपालिका

सिरहा– यहाँको लहान नगरपालिकाले लामो समयदेखि जीर्ण रहेका भित्री सडक

पोखरा महानगर क्षेत्रको फोहर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार 

पोखरा – पोखरा महानगर क्षेत्रको फोहर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना

पूर्वराजालाई समर्थन गरेपछि पोर्चुगलस्थित पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरूको पक्षमा औपचारिक रुपमा लिखित