बङ्गलादेशको राजधानी ढाकामा रहेको एक भवनमा आगलागी « Khabarhub

बङ्गलादेशको राजधानी ढाकामा रहेको एक भवनमा आगलागी


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बङ्गलादेशको राजधानी ढाकामा रहेको एक भवनमा भीषण आगलागी भएको छ ।

ढाकाको बनानी भन्ने क्षेत्रमा रहेको अग्लो भवनमा आगलागी भएको हो । आगलागीमा कम्तीमा १ जनाको ज्यान गएको अधिकारीले जनाएका छन् ।

त्यस क्षेत्रमा आगो निभाउनका लागि आवश्यक पानीको हाहाकार रहेकाले आगलागी नियन्त्रण गर्ने प्रयास कमजोर हुँदै गएको बताइएको छ ।
आगलागीको कारणबारे केही खुलाइएको छैन । यद्यपि अधिकारीले त्यसको अनुसन्धान गरिरहेको बताएका छन् ।

१९ तल्ले भवनभित्र अरु दर्जनौँ मानिसहरु फसेको हुनसक्ने र उनीको उद्धार प्रयास भइरहेको बाङ्लादेशको द डेली स्टार पत्रिकाको अनलाईन संस्करणले जनाएको छ । आगलागी भीषण भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने बताइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ४ : ०१ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र