तेह्रथुममा बञ्चराे प्रहार गरी बाबु आमाको हत्या | Khabarhub Khabarhub

तेह्रथुममा बञ्चराे प्रहार गरी बाबु आमाको हत्या


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- तेह्रथुमको फेदाप गाउँपालिका-५ मा एक युवकले आमा बाबुको हत्या गरेका छन् । सिङ्गला टोलका एक युवाले बन्चरो प्रहार गरी आमा बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।

विहीबार साझ साढे ५ बजे स्थानीय २० बर्षीय कन्चन लिम्बूले आफ्नै बाबु र सौतेनी आमाको बन्चारो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको हो ।

उनले बाबु अन्दाजी ४२ बर्षीय रुप बहादुर लिम्बु र सौतेनी आमा अन्दाजी ३५ बर्षकी रुपेनी लिम्बूको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक तेज बहादुर दाहालले बताए ।

बुवा आमाको हत्यापछि फरार भएका लिम्बूलाई प्रहरी चौकी सम्दु र प्रहरी चौकी पोक्लाबाङ्गको संयुक्त टोलीले  इसिबुको देउराली भन्ने स्थानबाट नियन्त्रणमा लिइ अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : ३७ बजे

मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी

विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव

देशभर १ करोड ८३ लाख मतदाता, चुनाव घोषणापछि २ लाख ९ हजार थपिए

काठमाडौं- निर्वाचन आयोगमा हालसम्म एक करोड ८३ लाख मतदाता अभिलिखत

प्रधानमन्त्रीले लिइन् निर्वाचनको तयारीबारे आयोगसँग जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीका