संसद बैठक : सत्ता पक्ष र प्रतिपक्षी दलका नेताले धारणा राख्ने | Khabarhub Khabarhub

संसद बैठक : सत्ता पक्ष र प्रतिपक्षी दलका नेताले धारणा राख्ने


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज संसदको बजेट अधिवेशन शुरु हुँदैछ । दिउँसो चार बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा संसदीय दलका नेताहरुले अधिवेशन प्रारम्भको अवसरमा मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

सत्तारुढ दल नेकपाका संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओली भए पनि उपनेता सुवास नेम्वाङले धारणा राख्नेछन्।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभामा धारणा राख्ने छन् । प्रमुख प्रतिपक्षी दलका तर्फबाट कांग्रेस सभापति देउवाले धारणा राख्ने प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।

समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव र राजपा नेपालका तर्फबाट महन्थ ठाकुरले धारणा राख्नेछन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  २ : १७ बजे

कोशी प्रदेशसभा सचिवमा खड्का नियुक्त

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्कालाई कोशी

प्रचण्डको जिकिर : ओलीले हावा कुरा गर्छन्, एमालेका सबै नेता यतै आउँछन्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा

भीम रावललाई नेकपामा फूलमाला र अंकमालको स्वागत (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै

भ्रष्टाचारको आरोपमा श्रीलंकाका एक पूर्वमन्त्री पक्राउ

कोलम्बो– श्रीलंकाका पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी

अमेरिकामा देवी प्रतिभाको कथा वाचन 

काठमाडौं– अमेरिकामा १४ राज्यमा देवी प्रतिभाको कथा गुञ्जने भएको छ