बालुवाटारमा प्रधानमन्त्रीसहित १० जनाको स्वाब संकलन « Khabarhub

बालुवाटारमा प्रधानमन्त्रीसहित १० जनाको स्वाब संकलन


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ ।

कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको हो ।

शुक्रवार मध्याह्न चिकित्सकको टोली बालुवाटार पुगेर प्रधानमन्त्रीको थ्रोड स्वाब संकल गरिएको मेडिकल ल्याबरोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) का संस्थापक अध्यक्ष एवं संरक्षक कृष्ण प्रसाद रिजालले खबरहबलाई जानकारी दिए ।

‘बालुवाटार गएर प्रधामन्त्रीसहित अन्य १० जनाको स्वाब संकलन गरिएको छ’, उनले भने ।

उनले अपराह्न ४बजेसम्ममा रिपोर्ट आउने जानकारी दिए ।

यसअघि बिहीबार संघीय संसद भवन परिसरमा ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । जसको रिपोर्ट नेगेटिभ आएको छ ।

१७९ जना प्रतिनिधिसभाका सांसद र ४५ जना राष्ट्रिय सभाका सांसदको स्वाब संकलन गरिएको थियो ।

आजबाट संसदको बजेट अधिवेशन सुरु हुने भएसँगै सांसदहरुको कोरोना परीक्षण गरिएको हो । थप २ सय ४८ जनाको स्वाब संकलन गरिसकिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ३ : ०६ बजे

जेन-जी रेडफोर्सकी संयोजक तिमल्सिना पक्राउ, सरकारको आलोचना नगर्ने सर्तमा छाडियो

काठमाडौं– नेकपा सम्बद्ध जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौं– सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट

जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि

संविधान संशोधनको जिम्मा पाएका अशिम कुनै बेला भन्थे, ‘राजा आऊ, देश बचाऊ’

काठमाडौं- अशिम शाह अहिले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार