रसियामा लगातार छैटौं दिन पनि १० हजारका दरले थपिए कोरोना संक्रमित « Khabarhub

रसियामा लगातार छैटौं दिन पनि १० हजारका दरले थपिए कोरोना संक्रमित


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रसियामा पछिल्लो २४ घण्टामा मात्रै १० हजार बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

शुक्रबार सार्वजनिक गरिएको रिपोर्टमा थप १० हजार ६ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ ।

शुक्रबार छैटौं दिनसम्म रसियामा दैनिक १० हजार भन्दा बढीका दरले कोरोना संक्रमितहरु थपिएका छन् । बिहीबार मात्रै ११ हजार २ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

रसियामा हालसम्म १ लाख ८७ हजार ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार बिहानसम्मको रिपोर्टका अनुसार रसियामा हालसम्म १ हजार ७ सय २३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ भने २६ हजार ६ सय ८ जना उपचार पछि निको भएका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा मात्रै रसियामा ९८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ३ : ३० बजे

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर