रुसमा ६ दिनमा ६३ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित « Khabarhub

रुसमा ६ दिनमा ६३ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  रुसमा ६ दिनमा ६३ हजारभन्दा बढी कोरोना भाइरसले संक्रमित भएका छन् ।

६ दिनयता लगातार दैनिक १० हजार भन्दा बढीमा संक्रमण देखिएको रुसमा शुक्रबार पनि १० हजार ६९९ जना नयाँ संक्रमित थपिएका छन् ।

यसअघि बिहिबार एकै दिन ११ हजार २३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

यो समाचार तयार पार्दासम्म रुसमा कुल संक्रमितको संख्या १ लाख ८७ हजार ८५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या १ हजार ७२३ पुगेको छ ।

संक्रमितमध्ये २६ हजार ६०८ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख ५९ हजार ५२८ जनाको उपचार जारी छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ६ : ५३ बजे

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर