लामखुट्टेभन्दा मान्छे कति साना ? « Khabarhub

लामखुट्टेभन्दा मान्छे कति साना ?


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईवटा लामखुट्टेहरु कुरा गर्दै :

पहिलो : ओइ, भन् त मान्छेहरु हामीभन्दा कति गुना साना हुन्छन् ?

दोस्रो : कहाँ साना हुनु नि ? लाखौं गुना ठुला हुन्छन् नि ।

पहिलो : हैन मान्छेहरू हामी भन्दा १० गुना साना हुन्छन् ।

दोस्रो : कसरी ?

पहिलो : ए मुर्ख, तिनीहरू हामीभन्दा साना नभए हामी छिर्न नसक्ने झुलमा कसरी छिर्छन् त ?

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : १२ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन