प्रदेश २ मा २१ गतेसम्मका सबै विषयको परीक्षा स्थगित « Khabarhub

प्रदेश २ मा २१ गतेसम्मका सबै विषयको परीक्षा स्थगित


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माध्यामिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा अघि नै आउट भएपछि सरकारले प्रदेश नम्बर २ का सबै जिल्लामा चैत्र २१ गतेसम्मका सबै विषयको परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

प्रदेश २ अन्तर्गतका ८ वटा जिल्लामा निरन्तर प्रश्नपत्र आउट भएपछि शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा वोर्डलाई परीक्षा स्थगित गर्न निर्देशन दिएको हो ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै प्रश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षा वोर्डसहित केन्द्रीय अनुसन्धान व्यूरोले समेत छानविन गरिरहेको जानकारी दिए ।

उनले २२ गतेदेखिका परीक्षा थथावत् रुपमै सञ्चालन हुने तर २१ गतेसम्मका सबै विषयको परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी  दिएका हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ८ : १० बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर