सबैले बुहारी चाहन्छन् तर छोरी जन्माउन चाहँदैनन् – धर्मराज युधिष्ठिर « Khabarhub

सबैले बुहारी चाहन्छन् तर छोरी जन्माउन चाहँदैनन् – धर्मराज युधिष्ठिर


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्म ग्रन्थमा एउटा चर्चित नाम हो युधिष्ठिर । प्राचीन महाकाव्य महाभारतमा उल्लेख भएअनुसार, युधिष्ठिर पाँच पाण्डवहरुका पनि दाजु थिए । उनलाई धर्मराज वा यमराजका पुत्र भनेर समेत चिन्ने गरिन्छ ।

पिता पाण्डु र माता कुन्तीका ज्येष्ठ पुत्र युधिष्ठिर भाला चलाउन माहिर मानिन्थे । उनलाई कुनै पनि कुरा झुट नबोल्ने भएको कारण सत्यवादी भनेर पनि चिन्ने गरिन्छ ।

उनले महाभारत युद्धको अन्तिम दिन आफ्ना मामा कौरवको तर्फबाट युद्ध लडेका शल्यको वध गरेका थिए ।

यहाँ हामीले उनै युधिष्ठिका केही भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि पनि उपयोगी बन्न सक्छ ।
– सबै खान चाहन्छन् तर खेती गर्न कोहि चाहदैनन् ।
– पानी सबै चाहन्छन् तर पानी बचाउन कोहि चाहदैनन् ।
– शितल सबैले चाहन्छन् तर रुख रोप्न कोहि चाहदैनन् ।
– बुहारी सबै चाहन्छन् तर छोरी जन्माउन कोहि चाहदैनन् ।
– मर्नु सबैले पर्दछ, यो शाश्वत सत्य हो तर पनि कोहि मर्न चाहदैनन् ।
– आफू भित्रको अथाह स्रोत चिने हो भने खुसी किन्नु पर्दैन, खुसी माग्नु पर्दैन र खुसी चोरी गर्नु पर्दैन ।
– दूध खान सबै चाहन्छन् तर गाई पाल्न कोहि चाहदैनन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ११ : १७ बजे

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा

राजस्व सुधारमा सरकारको योजना : निष्क्रिय धरौटी रकम परिचालनदेखि ई-बिलिङ र १३९ कोष एकीकरणसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको