वकिलले डिर्भाेसको कारण सोधेपछि… « Khabarhub

वकिलले डिर्भाेसको कारण सोधेपछि…


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक विवाहित जोडि सम्बन्धविच्छेद गर्न अदालतमा गए ।

वकिलले श्रीमानलाई सम्बन्धविच्छेदको कारण सोधे :

वकिल : सम्बन्धविच्छेदको कारण चाहिँ के हो ?

श्रीमान : मेरी श्रीमती पछिल्लो ६ महिनादेखि मसँग बोलचाल गरेकि छैनन् ।

वकिल : अहो सम्बन्धविच्छेद गर्नु अघि फेरी एक पटक सोच्नुस् है । यस्ती श्रीमती फेरी फेरी पाइँदैन । तपाई त साह्रै भाग्यमानी हुनुहुदो रहेछ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १० : २७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना