नागार्जुन नगरपालिकाको वडा नम्बर ९ र १० मा औषधि पसल बाहेक सबै बन्द गरिने « Khabarhub

नागार्जुन नगरपालिकाको वडा नम्बर ९ र १० मा औषधि पसल बाहेक सबै बन्द गरिने


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ९ र १० मा औषधि पसल बाहेक सबै बन्द हुने भएका छन् ।

कोरोना भाइरस (कोभिड १९)को बढदो महामारीबाट बच्न नगरपालिकाका दुई वडाले यो निर्णय गरेका हुन् ।

वडा नम्बर ९ का वडाअध्यक्ष रामकृष्ण भट्टराई र वडानम्बर १०का वडाअध्यक्ष सुन्दरबहादुर केसीले संयुक्त विज्ञप्ति निकाल्दै भोलि (शुक्रबार) बिहान ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म औषधि पसलबाहेकका फलफूल, तरकारी र खाद्यान्न, मासुलगायतका सबै पलस बन्द गर्न निर्देशन दिएको छ ।

निर्देशन पालना नागर्नेलाई कडा कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।

दुई वडाले जारी गरेको सूचना यस्तो छ

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ९ : ०३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा