आमाको कार लिएर ३ डलरमा स्पोर्टस कार किन्न निस्किए ५ वर्षे बालक « Khabarhub

आमाको कार लिएर ३ डलरमा स्पोर्टस कार किन्न निस्किए ५ वर्षे बालक


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल बालबालिका जिद्दिपना यति धेरै बढेर गएको छ कि उनीहरुको हठ स्वभावले धेरै अभिभावकलाई सताउने गरेको छ ।

यसैबीच अमेरीकाकाका एक बालकको हठ स्वभाव र उनको कारनामाले धेरैको होस उडाएको छ ।

पश्चिमी अमेरिकी राज्य यूटाका हाईवे प्रहरीले एक यस्ता बच्चालाई नियन्त्रणमा लिए । जो आफ्नो घरबाट कार लिन भागेर निस्किएका थिए । रिक मार्गन नामक ५ वर्षका बालकले आमालाई आफुलाई लैम्बर्गिनी कार मन पर्ने भएकाले सो कार किनिदिन आग्रह गरे ।

जब आमाले मानिनन् उनी आमाको कार चोरेर कसैलाई नसोधी क्यालिफोर्नियाका लागी निस्किए । तर प्रहरीले जब सडकमा लापरबाह चलेको कार देखे उनीहरुलाई चालक समस्या छन् कि भनेर रोके र बालकलाई नियन्त्रणमा लिए ।

प्रहरी नियन्त्रणमा आएका बालकले प्रहरीलाई दिएको बयान अनुसार उनी आफ्नो आमासंग विवाद भएपछि भागेर कार किन्न हिडेका थिए ।

उनलाई स्पोर्ट्स कार लैम्बर्गिनी मन पर्ने भएकाले त्यो किन्न आमालाई आग्रह गरे तर आमाले नमानेपछि रिसाएर उनी एक्लै कार किन्न हिडे ।

यसमा सबै भन्दा रोचक कुरा त के छ भने संसार कै महंगा कारहरु मध्ये एक मानिएको लैम्बर्गिनी किन्न हिडेका बालकलाई जब प्रहरी सोधे कार किन्ने पैसा छ त ? तब बालकले जवाफ दिए हो, छ म संग ३ डलर छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : ३० बजे

होर्मुज स्ट्रेटबाट पहिलो ट्यांकर दक्षिण कोरिया पुग्यो, १० सातादेखि फसेका भारतीय नाभिकको बिलौना

सोल- होर्मुज स्ट्रेट हुँदै गुज्रिएको एक तेल ट्यांकर दक्षिण कोरिया

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौं–  एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३ रनको

बागलुङका एक लाख ३६ हजार पशुलाई खोप

गलकोट– बागलुङका ६ स्थानीय तहका एक लाख ३६ हजार ७८१

लेबनानमा दशलाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिवका लागि प्रवक्ता स्टेफन डुजारिकले लेबनानमा दश

सरकारी जग्गाको अतिक्रमण विवरण खोजिँदै

दमौली– तनहुँमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गरिने