अचम्म ! ठूलो प्लास्टिकको झोला भित्र बसेर बाढीमा वारपार « Khabarhub

अचम्म ! ठूलो प्लास्टिकको झोला भित्र बसेर बाढीमा वारपार


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालका विकट पहाडि जिल्ला तथा हिमाली जिल्लाका कतिपय स्थानमा पुल नहुदाँ मानिसहरु तुइनबा आवातजावात गरेको देख्नु÷सुन्नु भएको होला ।

तुइनमा झुण्डिएर अवातजावत गर्दा मानिसको खसेर मृत्यु हुने जोखिम उच्च हुन्छ । पहाडि वा हिमाली मात्र होइन तराइका पुल नभएका खोलानाला पार गरेर विद्यालय जाने विद्यार्थीलाई बर्षामा निकै चुनौती हुने गरेको छ ।

यहि समस्याको शिकार बनको भियतनामका एक गाउका विद्यार्थीहरु प्लास्टिक भित्र थुनिएर खोला वारपार गर्न बाध्य छन् ।

हरेक बर्षामा उत्तरी भियतनामको हुओई हा गाउँमा स्कुले विद्यार्थीहरु ज्यान जोखिममा पारेर नदी पार गर्दछन् ।

वर्षाको मौसम लागेसंगै खोलामा आउने बाढिका कारण सुख्खा कपडामा विद्यालय पुग्न नसक्ने भएपछि उनिहरुले स्कुल पुग्न प्लास्टिकभित्र पसेर नदी पार गरेका हुन् ।

खतरनाक भएपनि पुल नहुदा विद्यालय जान विकल्पका रुपमा बाढिको बहावमा प्लाष्टिक भित्र पसेर विद्यालय आउने जाने गर्दछन् । तर यस्तोमा पनि प्लाष्टिक सहित नै विद्यार्थी बगाउने वा बन्द प्लाष्टिकमा नै विद्यार्थी बेहोस् भने जोखिम रहदै आएको छ ।

विगत लामो समयदेखि स्थानियले त्यस क्षेत्रमा पुल बनाउन सरकारलाई आग्रह गरीरहेका छन् ।एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ११ : २४ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर