कोरोना संक्रमण रोक्न नेपाललाई एडीबीले २ सय ५० मिलियन डलर सहयोग गर्ने « Khabarhub

कोरोना संक्रमण रोक्न नेपाललाई एडीबीले २ सय ५० मिलियन डलर सहयोग गर्ने


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियाली विकास बैंकले नेपालमा कोरोना भाइरससँग जुध्नका लागि २ सय ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।

बैंकले नेपाललालई दिने ऋण सहयोगमध्ये प्रतिदिन ३ हजार कोरोना परीक्षण गर्ने र २ लाख जना अट्ने क्वारेन्टाइन बनाउन प्रयोग गर्नेगरी दिन लागेको हो ।

यसअघि युनिसेफसँगको सहकार्यमा मेडिकल सामग्री खरिदका लागि ३ लाख डलर दिने घोषणा बैंकले गरिसकेको छ ।

सहयोगमध्ये नेपालमा कोरोनाका कारण गरिबीको रेखामुनी रहेका र सामाजिक सुरक्षा आवश्यक रहेकाहरुलाई समेत सहयोग गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ५ : ४४ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग