ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २५ हजारभन्दा बढीको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २५ हजारभन्दा बढीको मृत्यु


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २५ हजार ५९८ पुगेको छ ।

एकै दिन १९ हजार ४६१ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ४ लाख ११ हजार ८२१ पुगेको छ ।

२ लाख १९ हजार ५७६ जनाको उपचार भइरहेको छ भने १ लाख ६६ हजार ६४७ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : ५२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार