योहो टेलिभिजन दोस्रो वर्षमा प्रवेश « Khabarhub

योहो टेलिभिजन दोस्रो वर्षमा प्रवेश


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- योहो टेलिभिजनले पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । गणतन्त्र दिवस र सगरमाथा दिवसको अवसर पारेर गत वर्ष स्थापना योहो टेलिभिजन प्रसारण आरम्भ भएको थियो ।

टेलिभिजनले पहिलो वर्षमा निकै सफलता हात पारेको भन्दै टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले छोटो अवधिमै उचाइ लिन सफल भएकोमा खुसी व्यक्त गरे । उनले योहो टेलिभिजनले पत्रकारिताको मूल्य र मान्यताभित्र रहेर टेलिभिजनहरूको भिडमा आफूलाई फरक देखाउने प्रयास गरिरहेको बताए ।

टेलिभिजनका समाचारप्रमुख जीवराम भण्डारीले नागरिकलाई सुसूचित गर्ने र अनियमितता, भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने दायित्वबाट पछि नहटी टेलिभिजनले काम गर्ने बताए ।

उनले राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र आमनागरिकको स्वतन्त्रतालाई अझै बलियो बनाउन टेलिभिजनले भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  १२ : ०६ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय