प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशन बुधबारबाट « Khabarhub

प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशन बुधबारबाट


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं २ को प्रदेशसभाको चौथो अधिवेशन बैठक यही जेठ २१ गते बुधबार शुरु हुने भएको छ ।

प्रदेशसभा सचिवालयका निमित सचिव रञ्जित यादवका अनुसार जेठ २१ गते बुधबार दिउँसो १ः०० बजेका लागि अधिवेशन बैठक बोलाइएको छ । सोका लागि प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण कार्य भइरहेको जनाइएको छ ।

प्रदेशसभा भवन परिसरमा बिहीबारदेखि नै स्वाब सङ्कलन भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ११ : १६ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका