दुलहीले लगाएको ‘कलात्मक मास्क’ सामाजिक सञ्जालमा भाइरल ! « Khabarhub

दुलहीले लगाएको ‘कलात्मक मास्क’ सामाजिक सञ्जालमा भाइरल !


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामाजिक सञ्जालमा एक जोडी भाइरल बनेका छन् । कोरोना महामारीका बेला विवाहमा लगाएको मास्कका कारण उनीहरु भाइरल बनेका हुन् ।

त्यसो त कोरोनाभाइरसका कारण थुप्रै विवाह रोकिएका छन् । तर केहीले भने सामाजिक दूरी अपनाउँदै सीमित जन्तीकाबीच विवाह गर्दै आएका छन् ।

हालै आसाममा भएको विवाहमा दुलहा–दुलहीले निकै नै कलात्मक मास्क लगाएका थिए ।

दुलहाको मास्क केही साधारण भए पनि दुलहीले प्रयोग गरेको मास्क भने कलात्मक छ । अहिले यो जोडीले लगाएको मास्कको चौतर्फी तारिफ समेत गरिएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ११ : २३ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको