चीनको वुहान सेन्ट्रल अस्पतालका अर्का चिकित्सकको पनि मृत्यु « Khabarhub

चीनको वुहान सेन्ट्रल अस्पतालका अर्का चिकित्सकको पनि मृत्यु


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा वुहान सेन्ट्रल अस्पतालका अर्का एक चिकित्सकको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

चीनको वुहान सेन्ट्रल अस्पतालमा युरोलोजिस्टको रुपमा काम गरिरहेका डाक्टर हू विफेन्गको मृत्यु भएको हो । योसँगै उक्त अस्पतालका मात्रै ६ जना चिकित्सकको मृत्यु भएको हो ।

४ महिनादेखि कोरोनाबाट संक्रमित उनको मंगलबार मृत्यु भएको हो । एउटै अस्पतालका ६ जनासम्म चिकित्सको मृत्यु भएपछि सर्वसाधारणले त्यहाँको प्रशासनको आलोचना गरिरहेका छन् ।

गत वर्ष डिसेम्बरमा कोरोनाबारे पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियान्ग पनि काम गर्दथे । कोरोनाबारे चेतावनी दिँदा प्रशासनले ली वेनलियान्गलाई भाइरसको संक्रमणबारे नबोल्न चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ११ : ५४ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग