रुसमा ४ लाख ४१ हजारमा कोरोना संक्रमण, ५३ सयको मृत्यु « Khabarhub

रुसमा ४ लाख ४१ हजारमा कोरोना संक्रमण, ५३ सयको मृत्यु


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख ४१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ८३१ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख ४१ हजार १०८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ५ हजार ३८४ पुगेको छ ।

२ लाख ३१ हजार १०१ जनाको उपचार भइरहेको छ भने २ लाख ४ हजार ६२३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

 

 

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ७ : ०७ बजे

प्रदेशलाई भोट नहालेको तीन वर्षमै फेरियो बालेन्द्रको बोली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले

शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’

ढाका- बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिदले आगामी

डेब्यू फिल्म ‘कुमारी’ रिलिज नहुँदै अबिषेकले साइन गरे ‘श्रीनिवास, हरिवंशसँग स्क्रिन सेयर गर्दै

काठमाडौं – ‘कुमारी’बाट लिड नायकमा डेब्यू गरेका अबिषेक खड्काले अर्को

चिकित्सकले रोकेपछि रवि चितवन गएनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चिकित्सकको सल्लाहका कारण